Logo

असोज १ बाट होटल रेष्टुरेण्ट र हवाई जहाजको उडान शुरु

३० भदौ, काठमाडौं । सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो ।
दुरी कायम गरेर विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइनेछ भने मास्क, भाइजर अनिवार्य राख्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्