Logo

सानेपाको टहरामा आगलागी

फाइल तस्विर

२८ असोज ०७७, ललितपुर सानेपा ःललितपुरस्थित ललितपुर महानगरपालिका ३ बल्खु करिडोरस्थित मेलम्ची खानेपानी आयोजनाको सरसमान राख्ने अस्थायी टहरामा मंगलबार राति आगलागी हुँदा टहरामा रहेको जस्ता र कपडा जलेर नष्ट भएको छ ।
टहरामा के कति क्षति भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको ललितपुर प्रहरी परिसरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्