Logo

हुम्लामा हिउ पर्दा रुख सेतै (तस्विरहरु)


२१ पुस ०७७, हुम्ला । पछिल्लो समय मौसममा बदलाव आएसँगै देशको पश्चिमी भागमा बर्षा र हिम पात भएको छ । हुम्लाको सिमिकोट वरपर भारी हिमपात हुँदा चारैतिर सेताम्मे देखिएको छ ।


जल तथा मौसम विज्ञान विभागले आउँदो विहिबारपछि मात्रै मौसम खुल्ने बताएको छ ।
अहिले उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने तराईमा शित लहर चलेको छ । हेरौं केही दृश्यहरु ः

तस्विरहरु ः रासस

 

प्रतिक्रिया दिनुहोस्