Logo

मदनकृष्णले गाए ‘फुलबुट्टे सारी’

 

४ फागुन ०७७, काठमाडौं । ‘फुलबुट्टे सारी’ बोलको गीत लेजेन्ड भर्जनमा सार्वजनिक गरिएको छ ।
मदनकृष्ण श्रेष्ठले स्वर दिएको यस गीत मंगलबार देवीथान युट्युबमार्फत सार्वजनिक भएको हो ।
यस गीतको म्युजिक भिडियोमा मदनकुष्ण श्रेष्ठ र मिथिला शर्माले अभियन गरेका छन् । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीत मदनकृष्ण श्रेष्ठको स्वरमा फरक अनुभूति गर्न सकिन्छ ।

लेजेन्डरी भर्जन भनिएको यस गीतको भिडियोमा मदनकृष्ण र मिथिलाको अभिनय रहेकोको छ । यस गीतको मेल मिफमेल र चाइण्ड भर्सन सार्वजनिक भएसंगै चर्चामा थियो ।

 

प्रतिक्रिया दिनुहोस्