टुँडिखेलमा ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस(फोटोफिचर)
७ फागुन ०७७, काठमाडौं । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुुष्पवृष्टि गरेको थियो ।
