Logo

यहि हो नेपाल, नेपालीहरुको घर

११ चैत ०७७, जाजरकोट । जाजरकोटको आठबीसकोट नगरपालिका ५ र ६ मा रहेको गोतामकोट गाउँ । गाँउले सुन्दर परिवेश रहेको यो गाँउमा आधुनिकता झल्कदैन ।

पछिल्लो ०७२ को भुकम्पपछि गाँउ घरका परम्परागत घर भत्काएर आधुनिक बन्दै गइरहेको छ । यस्ता घर गोठहरु द’र्लभ बन्दै छन् । यो तस्वीर राष्ट्रिय समाचार समितीका लागि पत्रकार हेमन्त केसीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्