Logo

बलात्कारको अभियोगमा मातातिर्थबाट राउत पक्राउ

स्केज : श्याम फुँयाल ©पव्लिसिङ्ग कपिराइट : ललितपुर खबर

। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका ८ मातातीर्थ ढाक्सी बस्ने २६ वर्षीय साजन राउतलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
राउतले ती बालिकालाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ महानगरीय
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस घटनाको सन्दर्भमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्