Logo

शनिबार काठमाडौंको चुनदेविमा दिउँसै चोरी

स्केज : श्याम फुँयाल ©पव्लिसिङ्ग कपिराइट : ललितपुर खबर

१५ चैत ०७७,काठमाडौं । काठमाडौं महानगरपालिका ४ चुनदेवीमा शनिबार दिउँसै चोरी भएको छ । चुनदेविमा डेरा गरी बस्ने ईश्वरी शाहको कोठाबाट नगद तथा जिन्सी सामानहरु समेत गरी करिब ४ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी प्रहरीले जानकारी दिएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

 

प्रतिक्रिया दिनुहोस्