Logo

कुसुन्तीबाट चितुवाको छाला बरामद

फाइल तस्विर

२४ चैत ०७७, ललितपुर । ललितपुर महानगरपालिका १३ कुसुन्ति पञ्चेश्वरी मन्दिर जाने पुल मुनी सडकबाट १ थान चितुवाको जस्तो देखिने छाला सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले जेब्रा झोलाभित्र वेवारिसे अवस्थामा रहेको छाला फेला पारी बरामद गरेको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्