Logo

कोरोना माहामारीपछि टेकु अस्पतालको र्दुदशा (भिडियो र तस्विरहरु)

हेर्नुस् भिडियो :

ललितपुर खबर
४ जेठ ०७८, काठमाडौं । कोरोना कहरले संसारभर दुख दिइरहेको बेला नेपाल अछुतो नरहने नै भयो । पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढेपछि नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था छ ।
केही दिनदेखि राजधानीका कारोना संक्रमण उपचारका लागि विरामी बढेपछि अस्पतालमा बेड छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत बेड नहुदा कोरोना संक्रमणपछि गम्भिर अवस्थामा रहेका विरामीहरु चौरमा बसेर अक्सिजन लिइरहेका छन् ।


टेकु अस्पतालमा एकातिर अक्सिजन सिलिण्डरमा भरिरहेको देख्न सकिन्छ भने चौरमा बसेका विरामीहरु त्यही अक्सिजन चुसिरहेका छन् । पिपिई लगाएको डाक्टर नर्सहरुको विरामी बचाउने क्रममा भागदौड चलिरहेको छ । हेरौं केही दृश्यहरु :

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्