Logo

गायिका सुस्मिता, हिदम र तेजको आवाजमा ‘सेम निबा छामे’


१६ जेठ ०७९,काठमाडौँ । गायिका सुस्मिता स्याङ्तानको शब्दमा “सेम निबा छामे” बोलको गीत सार्वजनिक भएको छ । यस गीतको अडियो सुस्मिता स्याङ्तान अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतलाई चर्चित गायक एवं संगीतकार जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन् भने गीतमा उनै गायिका सुस्मिता स्याङ्तान, हिदम तामाङ र तेज राज तामाङको आवाज रहेको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्