Logo

आज सूर्यग्रहण लाग्दै


२७ जेठ ०७८, ललितपुर । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । तर यो सूर्यग्रहण भने नेपालबाट देखिदैन । सूर्यग्रहण मगोलिया, चीन, उत्तर अमेरिका, नर्वे, ग्रीनल्याण्ड, युके, युरोपका देशहरुलगायतबाट यो सूर्यग्रहण देख्न सकिन्छ ।
नेपाली समयअनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण लाग्दैछ ।
नेपालबाट नदेखिने यो ग्रहण बार्नु नपर्ने पञ्चाङ्ग निर्णयक समितीले जानकारी दिएको छ । यो वर्षको पहिलो सूर्यग्रहण हो ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्