Logo

काठमाडौंको मुलपानीमा ट्वाइलेटमा लडेर एक जनाकाे मृत्यु


२७ जेठ ०७८,काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी तिवारी टोल बस्ने ३० वर्षीय मिजेन्द्र श्रेष्ठको शौचालयमा लडेर बुधबार राति मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएका उनको नारायणटारस्थित शखंरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्ररहीले जानकारी दिएको छ ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्