Logo

थप ३३८४ जनामा कोरोना संक्रमण

२९ जेठ ०७८, काठमाडौं । गत २४ घण्टामा ३३८४ जना कोभिड १९ संक्रमित भएका छन् । १४४९४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३३८४ जना कोभिड संक्रमित फेला परेका हुन् । २४ घण्टामा ६२९५ जना संक्रमणमुक्त भएका छन् भने ६१ जनाको मृत्यु भएको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्