Logo

ललितपुरको टिकाथलीमा आगलागी, २ पसल जले

प्रतिकात्मक तस्बिर

२९ जेठ ०७८, काठमाडौं । ललितपुरको टिकाथलीमा आगलागी भएको छ ।
२९ जेठ ०७८, ललितपुर । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने ४५ वर्षीया सुनिता खड्गीको पसलमा आगलागी भएको हो । टिकाथलीको त्रिपुरा संगम फ्रेस मिट सपमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो लागेको थियो ।
यो आगो फैलदा सँगै रहेको श्याम सुन्दर ठाकुरको फर्निचरमा समेत फैलिएर दुवै जनाको गरी ४ लाख ३१ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्