Logo

उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, हेर्नुहाेस् के गर्न पाइन्छ ? के गर्न पाइदैन ?

१ असार ०७८, काठमाडौं  । काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो बनाइएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याइएको भए पनि निषेधाज्ञा भने पहिलेकाेे तुलनामा केही खुकुलाे बनाइएकाे हाे ।

दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञा पुनः एक साता थपिएको हो । यसअघि असाार ३१ गतेसम्म जारी रहेको निषेधाज्ञा आजदेखि आगामी असार ७ गतेसम्म लम्बिएको हो ।

हेर्नुहाेस् के गर्न पाइन्छ ? के गर्न पाइदैन ?

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्