Logo

कलमजस्तै बन्यो पेन टावर


१४ असार ०७८, खोटाङ्ग । पछिल्लो समय भ्यूटावर बनेको देखेको सुनिएकै हो । तर दिक्तेल रुपाकोटको पर्यटकीयस्थल बगरेभञ्ज्याङमा पेन टावर बनाइएको छ ।
यो खासमा भ्युटावर नै हो । यो हेर्दा कलमजस्तै बनाइएकोले यसलाई पेन टावर भन्ने गरिएको हो । यो तस्बिर राष्ट्रिय समाचार साितीका पत्रकार केदार मगरले खिचेका हुन् ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्