Logo

रोजी र सुजाताको तीज गीत बरिलै सार्वजनिक

२६ असार ०७८, ललितपुर । गायिकाद्वय रोजि श्रेष्ठ र सुजाता केसीको आवाजमा तिज गित बरिलै सार्वजनिक भएको छ ।

दक्षिण ललितपुरको ठूलादुर्लङ्गकी सुजाताको बाजा बजाउँदै गित चर्चित छ ।
बरिलै गीतको म्युजिक भिडियोमा मोडल बिना राहुत, सन्ध्या श्रेष्ठलगायतको जिवन्त अभिनय देख्न सकिन्छ ।
यस गीतमा सुजाता केसि र रोजी श्रेष्ठको आवाज लोकराज अधिकारीको शब्द सुजाता केसीको संगित रहेको गितको एरेन्ज राजेन्द्र बजगाईले गरेका हुन् । यस भिडियो निर्देशन काजी श्रेष्ठले गरेका हुन् ।
रोजि राष्ट्रिय संगितकर्मी संघ ललितपुर जिल्ला उपाध्यक्ष हुन् भने सुजाता सह–सचिव छिन् । यो गीत सुजाता केसि युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्