Logo

संसदभित्र प्रधानमन्त्री देउवाको मुड (तस्विरहरु)


४ साउन ०७८, काठमाडौं । पुर्नस्थापित संसदको दोश्रो बैठकले आइतबार प्रधानमन्त्री शेर बहादुर देउवाले विस्वासको मत लिएका छन् ।
प्रति पक्ष दल नेकपा एमाले,जसपा,माओवादी केन्द्र र जनमोर्चाको समेत साथ थियो । जम्मा १६५ मत पाएका प्रधानमन्त्रीको विपक्षमा भने ८३ मत परेको थियो । जसमा १ मत भने तथस्ट परेको थियो ।
संसदभित्र उभिएर विस्वासको मत मागिरहँदा देउवाको अनुहार भने हँसिलो देखिन्थ्यो । उनले विस्वासको मत पाएलगत्तै निवर्तमान प्रधानमन्त्री केपी ओली,माओवादी केन्द्रका प्रमुख प्रचण्डलगायतको बधाई पाए । हेरौं केही तस्विरहरु :

बधाई तथा शुभकामना दिँदै सदस्यहरु । तस्वीर : रोशन सापकोटा\रासस
बैठकबाट बहुमत प्राप्त गरेकाले बधाई तथा शुभकामना दिँदै सदस्यहरु । तस्वीर : रोशन सापकोटा\रासस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बधाई तथा शुभकामना दिँदै । तस्वीर : रोशन सापकोटा\रासस
प्रधानमन्त्री शेरबहादुर देउवालाई सङघीय संसदबाट आइतबारको बैठकबाट बहुमत प्राप्त गरेपछि । तस्वीर : रोशन सापकोटा\रासस

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्