Logo

गोदावरीका थापासहित पाँच जना तास खेलिरहेको अवस्थामा पक्राउ

स्केज : श्याम फुयाँल\ललितपुर खबर

४ साउन ०७८, ललितपुर ।  महानगरीय प्रहरी वृत्त बौद्धले पाँचजना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानरगपालिक–(६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर भएका ३५ वर्षीया तारा थापा लगायत पाँचजना रहेका छन् । प्रहरी उनीहरुको साथबाट नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।

 

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्