Logo

जावलाखेलको साइकल लेन रंगियो (फोटोफिचर)

५ साउन ०७८, ललितपुर । ललितपुर जावलाखेल चौराहेमा साइकल लेनको मर्मत गरिएको छ । केही महिना अघि, नयाँ ओभरकोट पिच गरिएको सडकले जावलाखेल चौराहे र कुपन्डोल सेक्सनमा साइकल लेन मार्कहरू मेटिएको थियो । ललितपुर महानगरले नेपाल साइकल सोसाइटीको निरन्तर अनुगमन र दबाबको बाबजुँद चौराहाहरू पुनः रंगाउने निर्णय गरेको हो ।

तस्बिर सौजन्यः नेपाल साइकल सोसाइटी ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्