Logo

राजमार्गको दुर्दशा र एम्बुलेन्सको सास्ती


६ साउन ०७८,दमौली । पछिल्लो समय देशभरका सडक जिर्ण छन् । मंगलबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका २ हलेदीमा खाल्डाखुल्डी र पानी जमेको ठाउँमा फसेको एम्बुलेन्स थिायो । वर्षेनी यस्तै समस्या रहेको यस ठाउँको समस्या समाधानका लागि सरोकारवालाको ध्यान पुगेको छैन भने एम्बुलेन्सजस्ता अत्यावश्यक सवारी साधन गन्तव्यमा समयमै पुग्नसकेका छैनन् ।
यो तस्वीर राष्टिय समाचार समितीका पत्रकार कृष्ण न्यौपानेले खिचेका हुन् ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्