Logo

होसियार ! बजारमा बढ्यो भीड (तस्विरहरु)

ललितपुर खबर
६ साउन ०७८, ललितपुर । कोरोना संक्रमण घट्दै गएपछि निषेधाज्ञा हटाए पनि अहिले कोरोना संक्रमण स्थिर छ । पछिल्ला दिनमा संक्रमण दर र मृत्यु भने बढ्न थालेको छ ।
यो रिपोर्टले सबैलाई झस्काएको छ । बजारमा पहिले झैं भीड बढेपछि कोरोना संक्रमण अझैं बढ्नसक्ने आकलन गरिएको छ ।
यो अवस्थामा भीडमा जानु झनै घातक हुने विशेषज्ञहरुको भनाई छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्