Logo

देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले साध्यो स्पष्टीकरण(पत्रसहित)

६ साउन ०७८, काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ देउवालाई प्रधानमन्त्रीमा मतदान गर्ने नेपाल पक्षका १४ जना र ओली पक्षका ८ जना सांसदहरुलाई एमालेले स्पष्टीकरण सोधेको हो।

सोमबारको बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्