Logo

यी हुन आईपीओ निष्काशन गर्न स्वीकृत पाएका कम्पनी(सूचीसहित)

६ साउन ०७८, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा नेपाल धितोपत्र बोर्डले कुल १५ अर्ब १७ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्न स्वीकृत दिएको छ ।
बोर्डले विभिन्न २२ कम्पनीलाई १५ करोड १७ लाख ८३ हजार २८७ कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डबाट स्वीकृति पाएका अधिकांश कम्पनीले आईपीओ निष्काशन गरिसकेका छन् । गत आवको अन्त्य तिर स्वीकृति पाएका कम्पनीले भने आईपीओ निष्काशनको तयारीमा रहेका छन् ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्