Logo

पर्यटकीय स्थल लिंगाको सुन्दरता (तस्विर)


७ साउन ०७८, कञ्चनपुर । कञ्चनपुरको प्रसिद्ध पर्यटकीय स्थल लिंगा मनमोहक छ । कञ्चनपुर बेदकोट नगरपालिकामा अवस्थित पर्यटकीय क्षेत्र लिंगामा आन्तरिक पर्यटक घुमफिर गर्ने क्षेत्रका रुपमा लिंगा धेरै आन्तरिक पर्यटक आउने गर्दछन् ।
यो तस्बिर राष्ट्रिय समाचार समितीका पत्रकार राजेन्द्रप्रसाद पनेरुले खिचेका हुन् ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्