Logo

शान्तिश्री र लोकेशको “माछी खेल्ने ताल“ सार्वजनिक


७ साउन ०७८, काठमाडौं । सुमधुर स्वर कि धनि शान्ति श्री परियार र लोकदोहोरि गायक लोकेश तामाङको “माछी खेल्ने ताल “ लोक चौतारी युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
यस गीतमा स्वर भरेका गायक स्वंमको शब्द रहेको छ भने लय निकेश तामाङको रहेको छ । नारायण दंगालको एरेन्ज रहेको भिडियो छायांकन भने मुकेश हुमगाईले गरेका हुन् अमोन रानाले कोरियोग्राफरको भुमिका निर्वाह गरेका यो गीतको निरन श्रेष्ठले निर्देशन गरेका छन् ।
गीतमा पछिल्लो समय निकै नै चर्चामा रहेकी नायिका तथा
मगरको जीवन्त अभिनय देख्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्