Logo

दक्षिणकालीमा डमरु बाबा मृत अवस्थामा फेला


१५ साउन ०७८,काठमाडौं । काठमाडौंको दक्षिणकाली मन्दिर परिसरमा डमरु बाबा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका ६ स्थित दक्षिणकाली मन्दिरमा २÷३ वर्षदेखि बस्दै आएका दैलेख घर भएका उनी मृत अवस्थामा फेला परेका हुन् । ६५ वर्षीय डमरु बाबा भन्ने देव बहादुर शाही सुतिरहेको अवस्थामा शुक्रबार मृत फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्