Logo

कालोपत्र गरेको ६ महिनामै चापागाँउ सडकको हालत यस्तो (तस्विर र भिडियो)

१८ भदौं ०७८, ललितपुर । ६ महिना अघि कालोपत्रे गरिएको चापागाँउ जाने सडकको सुनाकोठी खण्ड भत्केर उस्तै बनेको छ । यहाँ पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ । ६ महिनामा सडक भत्केर पुरानो हालतमा पुगेपछि स्थानीय आक्रोसित छन् ।


यो सडक सैलुङ कन्ट्रक्सनले कालोपत्र गरेको थियो । तस्विरहरु : न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्