Logo

साइकल लेनको दुर्दशा (तस्विरहरु)

५ साउन ०७८, काठमाडौं । राजधानीका काठमाडौं उपत्यकाको ललितपुर महानगरमा साइकल लेन छ । यो साइकल लेन बन्नेताका ठूलै हल्ला खल्ला भयो । ललितपुर स्मार्ट बनाउने नारा धन्किए ।


साइकलमैत्री शहर ललितपुरको हालत तस्विरहरुले बताउछन् । महानगरभित्र अव्यवस्थित पार्किङ,जताततै फ्याकिएको फोहोर र खाल्टाखुल्टीले साइकल लेनको विजोक छ ।


न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्