Logo

मनकामना केबलकार दसैँमा बन्द

२८ असोज ०७८, काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज विहीबार रशुक्रबार भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्