Logo

तस्विरमा सेलिब्रेटीको दशैं

नायिका केकी अधिकारी खाम खोलेर दक्षिणा गन्दै ।

३१ असोज ०७८, ललितपुर । हिन्दुहरुको महान पर्व दशैं देशभर धुमधामसँग मनाइएको छ । कोरोना महामारीका कारण अघिल्लो बर्ष मनाउन नपाएपछि धेरै नेपालीको घर घरमा यस बर्ष रमाइलोसँग यो पर्व मनाइएको छ ।

नायक राजेश हमाल पत्नी मधुलाई टिका लगाउदै ।

मान्यजनको हातबाट टिका लगाएर आर्शिवाद लिने यो पर्वमा सेलिव्रेटीहरुको निधारमा रातो टिका लगाएको देख्न पायो । सामाजिक सञ्जालहरुमा यिनै सेलिब्रेटीहरुको विभिन्न भावभंडीमा तस्वीरहरु पोष्ट भएका छन् । हेरौं :

काँग्रेस नेता गगन थापा अम्बाको बोटमा ।
हास्य कलाकार टिका लगाएपछि पत्नीसँग ।
नायक भुवन केसी छोरा तथा नायक अनमोल केसीलाई टिका लगाउदै ।
राष्ट्रिय फुटवल टिका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी ।
प्रतिक्रिया दिनुहोस्