Logo

रोचक दृश्य : हातमा मान्छे

१ कात्तिक ०७८,कास्की । पछाडि पोखरा शहर । पहेलो रंग पोलिएको हातमा बसेर पोखरा महानगरपालिका १८ मेथलाङ डाँडामा फोटो खिचाउनेको आजकल भीड छ । हालै सञ्चालनमा आएको एक रिसोर्टमा राखिएको यो संरचनाका कारण आन्तरिक पर्यटक तानेको छ ।

यो तस्विर राससका पोखरा प्रतिनिधि कृष्ण दवाडीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्