Logo

एमाले गोदावरी १० वडा कमिटीमा प्रकाश केसी

ललितपुर खबर
६ कार्तिक ०७८, चापागाँउ । गोदावरी नगरको १० नम्बर वडा कमिटीमा प्रकाश केसी सर्वसम्मत चयन भएका छन् । गोदावरी १० को वडाअधिवेशनको क्रममा शनिबार भएको निर्वाचनमा केसीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिती बनेको हो ।


उपाध्यक्षमा ज्योति तामाङसचिव रामप्रसाद घिमिरे,सहसचिव रामशरण बजगाई र कमला आचार्य,आर्थिक विभाग प्रमुख भगिरथ केसी चयन भएका छन् ।
कार्यसमिती सदस्यहरुमा सादुराम केसी,राधाकृष्ण बस्नेत,गोपाल नगरकोटी,सिता आस्माली,सहदेव केसी,मैया शर्मा,सुस्मीता क्षेत्री,प्रकाश तामाङ,विकाश तामाङ,लक्ष्मण विष्ट,प्रिति बस्नेत,रेण्ुा परियाररामचन्द्र रिजाल,जितेन्द्र कठेत,रुपाच घिमिरे,शोभा केसी,निरमायाँ तामाङ,इकुमायाँ तामाङ,रामबहादुर तामाङ,चिरन तामाङ,संजय तामाङ,राजकुमार तामाङ,गोमा तामाङ, नितेश तामाङ लालबहादुर तामाङ अञ्जु तामाङ,नाङसल,माया गुरुङ र निर्मला तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्