Logo

मोहितर मेलिनाको गीतमा नाजिर र स्वस्तिमा


३ मंसिर ०७८, काठमाडौं ।मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘ हाम्रो माया’ बोलको भिडियो गीत नाजिर र स्वस्तिमा देखिएका छन् । ओएसआर डिजिटलमार्फ सार्वजनिक गीतमा नाजीर हुसेन र स्वस्तिमा खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ ।
सान थापाको निर्देशनमा बनेको गीतको कोरियोग्राफी राजीव शर्माले गरेका हुन् ।
दीनेश थपलियाको गीतमा दीपक शर्माको संगीत छ । यस गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । श्याम स्वेत रसाइलीको मिक्सिङ छ । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्