Logo

सर्वोच्च अदालत परिसरमा सुरक्षा घेरा (तस्विरहरु)

५ मंसिर ०७८, काठमाडौं । केही समयदेखि सर्वोच्च अदालत परिसरमा नेपाल वार एशोसिएसनसम्बद्ध वकिलहरुले निरन्तर प्रर्दशन गरिरहेका छन् । सवोच्च अदालतको न्यायिक प्रकृयामा अवरोध हुने गरि प्रर्दशन हुने गरेको भन्दै प्रशासनले सुरक्षा घेरा बढाउदै लगेको छ ।

हेरौं सवोच्च अदालत परिसरमा सुरक्षा घेराका दृश्यहरु :

 

प्रतिक्रिया दिनुहोस्