Logo

राजधानीमा  हस्तकला मेला (तस्विरहरु)

 

४ मंसिर  ०७८,काठमाडौं  । काठमाडौं बौद्धस्थित होटल हायातमा १८ औं हस्तकला तथा १६ औं हस्तकला प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट सुरु मेला आइतबारसम्म चल्नेछ । यहाँ राजधानीकाठमाडौंदेखि हिमालका ऊनदेखि तराईका मिथिला आर्टसम्म कला प्रर्दशनीमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्