Logo

पशुपतिनाथमा रामदेवको योग शिविर(तस्विरहरु)

५ मंसिर ०७८,काठमाडौं । भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योगाभ्यास गराएका हुन् । तस्बिरहरुः न्युज कारखाना

 

प्रतिक्रिया दिनुहोस्