Logo

ललितपुरमा दैनिक कोभिशिल्ड र भेरोसिल खोप लगाउन पाइने


६ मंसिर ०७८, काठमाडौँ।  अबदेखि ललितपुरमा दैनिक कोभिशिल्ड र भेरोसिल खोप लगाउन पाइने भएको छ । ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप शनिबारबाहेक बाँकी सबै दिन लगाउने भएको हो।

आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म महानगरपालिकको जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने व्यवस्था गरिएको महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्