Logo

सिभिल सहकारीका बचतकर्ता आन्दोलित (तस्विरहरु)

१६ मंसिर ०७८, काठमाडौं । सिभिल सहकारीका वचतकर्ता आन्दोलित भएका छन् । राजधानीको माइतीघर मण्डलामा विहीबार बचतकर्ता बचत फिर्ता र संचालकहरुलाई कारवाहीको माग गर्दै आन्दोलित भएका हुन् ।


प्रर्दशनमा दर्जनौंका संख्यामा बृद्धहरु समेत सहभागी थिए । जीवनको उत्तराद्धमा आफूले कमाएको पैसा सहकारीले लामो समयसम्म नदिएको उनीहरुको दुखेसो थियो । सहकारीमा धाउदा पैसा नपाएपछि उपचारको अभावमा मृत्यु भएका हरुको तस्विर समेत प्रर्दशनमा प्लेकार्डको रुपमा प्रर्दशन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्