Logo

हिमपातपछि चाँदी जस्तै टल्किएकी रारा (तस्विरहरु)

२२ पुस ०७८, मुगु । गतसाता मुगुजिल्लाको रारा क्षेत्रमा अविरल हिमपात पर्यो । हिमपातपछि रारा क्षेत्र हेर्न लायकको बनेको छ । निलो आकाश निलै पानीसँगै सेतो हिमाल टल्कने रारा क्षेत्र हिमपातपछि मनमोहक बनेको थियो ।
हेरौं एजेन्सी न्युज कारखानाले संकलन गरि पठाएको तस्विरहरु

 

 

प्रतिक्रिया दिनुहोस्