Logo

हिउँमाथि बसेर परीक्षा (तस्विरहरु)


२३ पुस ०७८, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका ४ गापस्थित नुब्री आधारभुत विद्यालयमा हिउमाथि बसेर पहिलो त्रैमासिक परीक्षा सुरु भयो । परीक्षा मिति तय भइसकेको भन्दै विद्यालयले हिउँमाथि नै राखेर परीक्षा लिएको थियो । चिसोले कक्षाकोठाभित्र परीक्षा लिन नसकेपछि बाहिर हिउँमाथि बेन्च कुर्सी राखेर परीक्षा लिइएको थियो । तस्बिर : गणेश ढकाल

प्रतिक्रिया दिनुहोस्