Logo

ललितपुर एमालेको अधिवेशनका दृश्यहरु

२३ पुस ०७८, ललितपुर। नेकपा एमालेकाे ललितपुरकाे आठौं अधिवेशन पाटन मंगलबजारमा सुरू भएकाे छ । पार्टी का महासचिव शंकर पाेखरेलकाे प्रमुख आतिथ्य मा सुरु कार्यक्रम बुद्धको मुर्ती नजिक बत्ती बलेर उद्घाटन गरिएको थियो ।

दृश्यहरु

प्रतिक्रिया दिनुहोस्