Logo

ललितपुरको ज्वागलमा चन्चली तामाङ मृत अवस्थामा फेला


७ माघ ०७८, काठमाडौं । ललितपुरको ज्वागलस्थित डेरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १० ज्वागलस्थित डेरा गरी बस्ने सर्लाही
लालबन्दी नगरपालिका ११ घर भएकी ३२ वर्षीया चन्चली तामाङ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्