Logo

मेलाम्ची र साँखुका २ जना सालकको खपटा सहित पक्राउ


९ फागुन ०७८, ९ फागुन । सिन्धुपाल्चोक मेलम्ची २ बस्ने २४ वर्षी शेरबहादुर तामाङ र काठमाडौं शंखरापुर २ बस्ने १९ वर्षीय मान बहादुर तामाङलाई धादिङको गजुरीबाट करिब १ केजी सालकको खपेटा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
गजुरीबजारस्थित सडकमा आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना.८ ख ८४२९ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ट्रकमा लुकाई राखेको अवस्थामा उक्त खपेटा फेला पारी ट्रक चालक शेर बहादुर र ट्रकमा सवार मान बहादुरलाई पक्राउ गरेको हो ।
द्दटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्