Logo

इमाडोलमा १२ बर्षिया वालिका बलत्कृत,युवक पक्राउ

साँकेतिक तस्विर : इन्टरनेट

१० फागुन ०७८, काठमाडौं । ललितपुरको इमाडोलमा १२ वर्षीया बालिकालाई बलात्कारको अभियोगमा दोलखा मैलुङ गाउँपालिका ४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका ४ ईमाडोलमा गत माघ २२ गते दिउँसो (जबरजस्ती करणी) गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्