Logo

कलाकार जयनन्द लामाको निधन

११ फागुन ०७८, काठमाडौं । वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी श्रोतले दिएको छ ।
उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका२ धार्पाका स्थायी बासिन्दा हुन् ।


पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् । उनले विभिन्न चलचित्रहरुमा समेत अभियन गरेका छन्

प्रतिक्रिया दिनुहोस्