Logo

बनेपामा दुर्घटना तामाङको मृत्यु

© ????? ????????????? ???

१३ फागुन ०७८, काभ्रे । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका १४ नाशिका मन्दिरस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले बा.७४ प ४५११ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका १४ आशापुरी बस्ने ३२ वर्षीय बिशाल तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्