Logo

बानेश्वरमा आगलागी, स्कुटर जल्यो

४ वैशाख ०७९, काठमाडौं। बानेश्वरमा आगलागी भएको छ । आइतबार अर्याल होटल नजिकैको घरमा रहेको जेनेरेटर सर्ट भएर अचानक आगलागी भएको हाे ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीबाट एउटा स्कुटर जलेको छ ।

प्रतिक्रिया दिनुहोस्