Logo

ललितपुरमा पनि देखियो वर्ड फ्लु, सतर्क रहन आग्रह


४ वैशाख ०७९, ललितपुर । ललितपुरमा पनि वर्ड फ्लु देखिएको भन्दै महानगरपालिकाले सतर्क रहन आग्रह गरेको छ । महानगरले आइतबार एक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको हो । महानगरका अनुसार हाल पंछीहरुमा टाउको सुन्निने, सिउर लोति निलो, काले हुने समस्या देखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्